गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
ratopati.com · Sun Apr 28 17:53:00 UTC 2024

वीरगञ्ज । काठमाडौँको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानमाथि प्रहरीले गोली चलाएको छ । वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले आइतबार राति गोली चलाएको हो ।
बब्लु पासवान
Read full story at source (ratopati.com)