प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
nepalnews.com · Wed Sep 09 07:50:02 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
Read full story at source (nepalnews.com)