दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
nepallive.com · Sun May 24 13:15:04 GMT 2026

काठमाडौँ – उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक विकृतिविरुद्ध अन्तिम समयसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम नगरेसम्म दाइजो प्रथाको अन्त्य सम्भव नहुने बताइन्।
Read full story at source (nepallive.com)