रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
nepallive.com · Wed Sep 09 07:56:44 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा, अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।
अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
Read full story at source (nepallive.com)