विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ
khabarhub.com · Wed Sep 09 07:58:49 GMT 2026

काठमाडौं – गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा संयन्त्र खटेका छन् ।
मनोचिकित्सक डा. खगेन्द्र काफ्लेले विपद्का घटनामा प्रत्यक्ष खटिने उद्धारकर्ता, प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीमा पनि मानसिक आघातको उच्च जोखिम हुने बताएका छन् ।
Read full story at source (khabarhub.com)