काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन पाउने व्यावस्था
bishowkhabar.com · Wed Sep 09 08:03:25 GMT 2026

काठमाडौं– सरकारले काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साटेर ग्यास लिन सक्ने व्यवस्था गर्न लागेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगलाई यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
Read full story at source (bishowkhabar.com)