थप डेढ अर्ब डलर माग्दै एयर इन्डिया, घाटाको बहस सिंगापुरको संसदमा
setopati.com · Wed Sep 09 08:09:09 GMT 2026

लगातार बढिरहेको घाटाबीच एयर इन्डियाले आफ्ना प्रमुख सेयरधनी टाटा सन्स र सिंगापुर एयरलाइन्ससँग करिब डेढ अर्ब अमेरिकी डलर नयाँ पुँजी मागेको छ।
एयर इन्डियामा बढ्दै गएको ठूलो घाटा धेरै पहिलेदेखि टाटा समूहभित्र विवादको विषय बन्दै आएको छ।
Read full story at source (setopati.com)