श्रम संस्कृति पार्टीको विरोधपछि संसद् बैठक स्थगित
barnanmedia.com · Wed Jun 17 08:55:06 GMT 2026

श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउ गर्दै विरोध जारी राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले मन्त्रीलाई प्रश्न सोध्न माग गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रस्टीकरणमाथि प्रस्टीकरण सोध्न पाउने व्यवस्था नरहेको उल्लेख गर्दै बस्न आग्रह गरेका थिए।
Read full story at source (barnanmedia.com)