वीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना
ratopati.com · Wed Sep 09 08:11:52 GMT 2026

सुर्खेत । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा वीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना गरिएको छ ।
घण्टाघरको उत्तरतर्फको गोलो घेरा भएको चोकलाई बुधबार जेनजी चोकका रुपमा रुपान्तरण गरिएको हो ।
Read full story at source (ratopati.com)