बाढीपीडितको दुःखलाई मजाक नबनाउन सांसद थपलियाको आग्रह
onlinekhabar.com · Wed Sep 09 08:08:31 GMT 2026

२४ भदौ, काठमाडौं । नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।
Read full story at source (onlinekhabar.com)