हामी सत्ता माग्न सडकमा गएका थिएनौँ - सांसद यादव
nepalviews.com · Wed Sep 09 08:14:23 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए ।
Read full story at source (nepalviews.com)