हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक सङ्घर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन्।
बुधवार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाउनुपरेको स्मरण गरेका छन्। आफू पनि भदौ २३ गतेको आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी रहेको बताउँदै उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्मको परिस्थितिमा आफू जोडिएको उल्लेख गरे।
Read full story at source (hamrakura.com)