खोज तथा उद्धारलाई प्रभावकारी बनाउन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Wed Sep 09 08:04:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (barnanmedia.com)