बाढी पीडितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा
barnanmedia.com · Wed Sep 09 08:04:15 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढी पहिरोका कारण देशमा सिर्जना भएको राष्ट्रिय सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।
प्रमुख सचेतक थापाले भनिन्– ‘रसुवामा बाढी आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेको छैन। पीडित परिवारबाट लगातार गुनासो आइरहेको छ।’
Read full story at source (barnanmedia.com)