नाटकमार्फत जेनजी आन्दोलनको सम्झना, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Wed Sep 09 08:15:11 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा बुधबार नाटक प्रदर्शन गरिएको छ ।
जेनजी युवाहरूको समूहले बुधबार आन्दोलनको सुरुआतदेखि बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुँदासम्मको घटनाक्रमलाई नाटकमार्फत प्रस्तुत गरेको हो ।
Read full story at source (ratopati.com)