डेम्बेले, केन र एम्बाप्पेसहित ३० खेलाडी बालोन डी’ओरको मनोनयनमा
nepalpress.com · Wed Sep 09 08:15:58 GMT 2026
काठमाडौं । गत वर्षका विजेता उस्मान डेम्बेलेसँगै ह्यारी केन र किलियन एम्बाप्पे पुरुषतर्फको बालोन डी’ओर अवार्डका प्रमुख दाबेदार बनेका छन् ।
फ्रान्स फुटबल म्यागजिनले मंगलबार पुरुष र महिलातर्फ समान ३०–३० जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
Read full story at source (nepalpress.com)