स्रष्टाहरूले भोटेकोशी बाढीबाट जीवन गुमाउनेहरू सम्झे
nagariknews.nagariknetwork.com · Wed Sep 09 07:24:32 GMT 2026

साहित्यिक संस्था समन्वय समितिले भदौ १० गते भोटेकोशी बाढीबाट जीवन गुमाउनेहरूलाई सम्झिँदै सामूहिक श्रद्धाञ्जलि सभा गरेकाे छ।
पशुपतिकाे गुह्यश्वरी मन्दिरअघि बागमती नदीमा विभिन्न साहित्यिक संघसंस्था र स्रष्टाहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरी उनीहरूप्रति १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जलि अर्पण समेत गरेकाे थियाे।
Read full story at source (nagariknews.nagariknetwork.com)