रसुवा बाढी र कृष्णभिर अवरोधले भन्सार राजस्वमा ठूलो असर : अर्थ मन्त्रालय
onlinekhabar.com · Wed Sep 09 08:17:38 GMT 2026

२४ भदौ, काठमाडौं । रसुवा बाढी र कृष्णभिरमा सडक भासिएपछि भएको आपूर्ति अवरोधले भन्सार राजस्वमा ठूलो असर परेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थसचिव डा. घनश्याम उपाध्यायका अनुसार रसुवागढी नाकाको भयानक बाढीले उत्तर चीनतर्फको आपूर्ति ठप्प हुँदा भन्सार राजस्वमा त्यसको असर देखिएको हो ।
Read full story at source (onlinekhabar.com)