मंगलबार रातिको भूकम्पले लोमन्थाङमा के कति क्षति पुग्यो ?
ekantipur.com · Wed Sep 09 08:26:28 GMT 2026

मंगलबार रातिको भूकम्पले लोमन्थाङमा के कति क्षति पुग्यो ?
'वडा नम्बर ३ मा धेरै घर चर्किएका छन् । १,२, ४ र ५ नम्बर वडामा पनि घरहरू चर्किएका छन् । करिब ४/५ सय घरहरू चर्किएका छन् होला,' गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भने,'धेरै घरहरू बस्न नमिल्ने गरी चर्किएका छन् ।'
Read full story at source (ekantipur.com)