बाढीपीडितको उद्धारदेखि जेनजी सम्झौता कार्यान्वयनसम्म सरकारको ध्यानाकर्षण
kalakarmi.com · Wed Sep 09 08:33:13 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, सम्पर्कविहीनको विवरण अद्यावधिक, महिला तथा बालबालिकाको सुरक्षा र जेनजी आन्दोलनसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढीमा सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी उनीहरूका परिवारलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउन माग गरिन् । उनले आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि तथा उद्धार उपकरण परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरिन् ।
Read full story at source (kalakarmi.com)