प्रधानमन्त्रीलाई लक्ष्य गर्दै रास्वपा सांसदले भनिन्- स्टाटसबाट श्रद्धाञ्जली आयो, सहिद र घाइतेका परिवारलाई भेट्ने कहिले?
setopati.com · Wed Sep 09 08:20:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै दुई वटा प्रश्न सोधेकी छन्।
पहिलो प्रश्न, सहिदले कहिले न्याय पाउँछन् भन्ने हो। दोस्रो, सहिद र घाइतेका परिवारलाई भेट्न कति समय लाग्छ भन्ने छ।
Read full story at source (setopati.com)