रसुवा बाढीको आर्थिक क्षति मूल्यांकन गर्न अर्थ समितिले बनायो उपसमिति
setopati.com · Wed Sep 09 08:43:40 GMT 2026

रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन गर्न संसद्को अर्थ समितिले उपसमिति गठन गरेको छ।
समितिको बुधबार बसेको २८औं बैठकले सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो।
Read full story at source (setopati.com)