संसद्मा रवि लामिछानेको सम्बोधन, प्रधानमन्त्री बालेन पनि उपस्थित #LIVE
clickmandu.com · Wed Sep 09 08:43:24 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीय संसद प्रतिनिधि सभामा सम्बोधन सुरू गरेका छन् ।
सभापति लामिछानेले भदौ १० गतेको भोटेकोशी-त्रिशुली बाढीपछि संसद्मा सम्बोधन गर्न लागेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन पनि उपस्थित छन्।
Read full story at source (clickmandu.com)