श्रम संस्कृतिको बेल घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित (तस्बिरहरू)
deshsanchar.com · Wed Jun 17 09:04:59 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा बुधबार श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङसहितका सांसदहरूले बेल घेराउ गरेपछि सभामुख डोरप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
Read full story at source (deshsanchar.com)