भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा
khabarhub.com · Wed Sep 09 08:46:53 GMT 2026

काठमाडौं – बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म चल्न गाह्रो हुन्छ भन्ने मान्यता छ । तर चलचित्र ‘हनुमान अंश’ ले यही मान्यतालाई गलत साबित गर्दै भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हात पारेको छ ।
करिब २ करोड भारुको बजेटमा बनेको यो आध्यात्मिक फिल्मले प्रदर्शनको चौथो सातासम्म आइपुग्दा ब्लकबस्टरको यात्रा तय गरेको हो।
Read full story at source (khabarhub.com)