चिलिमेको सुरुङबाट उद्धारमा सहयोग गर्न पुगे कुलमान, एक्सकाभेटर छिराउने प्रयास
nepalpress.com · Wed Sep 09 08:46:39 GMT 2026

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरु चिलिमे पुगेको घिसिङले नेपाल प्रेसलाई बताए ।
‘सुरुङभित्रको उद्धार कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग घिसिङ र उनको टोलीले आवश्यक छलफल गरिसकेको छ । छलफल सकिएलगत्तै टोली अहिले कार्यस्थल (साइट) मोबिलाइज भइरहेको उनले जानकारी दिए ।
Read full story at source (nepalpress.com)