काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा
gorkhapatraonline.com · Sun May 24 14:13:42 GMT 2026
नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो।
Read full story at source (gorkhapatraonline.com)