गेरुवस्त्रधारी र गृहमन्त्रीका कारण रास्वपाभित्र भाँडभैलो ?
janaaastha.com

जेन–जी प्रदर्शन र विध्वंशको एक वर्ष पुगेको अवसरमा हिजो तत्कालीन संसद् भवन परिसरमा आयोजित स्मृतिसभा सहिद सम्झने कार्यक्रमभन्दा बढी राजनीतिक विवादको मञ्च बन्न पुगेको छ। गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति र मञ्चमा देखिएका गेरुवस्त्रधारी पात्रलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रश्न उठेपछि कार्यक्रमको चर्चा झन् चर्किएको हो ।
Read full story at source (janaaastha.com)