नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
onlinekhabar.com · Wed Sep 09 05:50:15 GMT 2026

२४ भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
उक्त सहयोग नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
Read full story at source (onlinekhabar.com)