सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं
khabarhub.com · Wed Sep 09 08:56:36 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली भाषण र औपचारिकताबाट नभई सरकारका काम र व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले जेन-जी नरसंहारका अभियुक्तहरू पक्राउ परेर छुटिसकेको र अहिलेसम्म उनीहरूमाथि मुद्दा नचलाइएको भन्दै सरकारको आलोचना गरे ।
Read full story at source (khabarhub.com)