संसद्मा रविको सम्बोधन, पुगे प्रधानमन्त्री बालेन
reportersnepal.com · Wed Sep 09 08:59:22 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।
Read full story at source (reportersnepal.com)