मधेसका युवा भन्छन्– सरकार सकारात्मक दिशामै अघि बढिरहेको छ
ratopati.com · Wed Sep 09 09:02:56 GMT 2026

जनकपुरधाम। गत वर्ष जेनजी पुस्ताले गरेको आन्दोलनका कारण नेपालको राजनीतिक कोर्ष बदलिएको छ । सोही आन्दोलनमार्फत प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन गराएर ताजा जनादेश अनुसार सरकार गठन भएको पनि करिब साढे पाँच महिना भइसकेको छ ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध अविलम्ब खोलिनुपर्ने, सुशासन, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त समाज लगायतका माग राख्दै सडकमा ओर्लिएको मानवसागरले देशको शासनसत्तामात्र ढालेन, पुराना राजनीतिक दलहरूलाई इतिहासकै कमजोर अवस्थामा सीमित तुल्याएको छ ।
Read full story at source (ratopati.com)