उद्धार जारी छ, हामीले अझै सुखद समाचारको आशा मारेका छैनौँ : रवि लामिछाने
nepalnews.com · Wed Sep 09 09:00:17 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र अझै सुखद समाचारको आशा कायमै रहेको बताए।
Read full story at source (nepalnews.com)