‘नेपालले नगरेको अपराधको सजाय जलवायु परिवर्तनका नाममा भोग्दैछ’ : लामिछाने
nepallive.com · Wed Sep 09 09:04:27 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले उक्त घटना जलवायु सङ्कटको असमान भारका कारण उत्पन्न क्षति भएको बताए ।
Read full story at source (nepallive.com)