आफूले दुरुपयोग गरेको झलझली सम्झेर ओलीले राहत कोषमा पैसा दिएनन्’: ओलीमाथि स्वागत नेपालको प्रहार
barnanmedia.com · Wed Sep 09 08:56:34 GMT 2026

भोटेकोसी बाढीपीडितको राहत कोषमा एमालेले रकम जम्मा नगर्ने निर्णय पछाडि ओलीको आफ्नै धमिलो विगत दोषी रहेको अधिवक्ता स्वागत नेपालको दाबी।
नेकपा मालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अधिवक्ता स्वागत नेपालले गम्भीर आर्थिक र नैतिक प्रश्न उठाउँदै कडा प्रहार गरेका छन्। भोटेकोसी बाढीपीडितका लागि सरकारको ‘प्रधानमन्त्री राहत कोष’मा एमालेको तर्फबाट रकम जम्मा नगर्ने निर्णय हुनुका पछाडि ओलीको आफ्नै विगतको "दुरुपयोगको अनुभव" जिम्मेवार रहेको सनसनीखेज दाबी नेपालले गरेका छन्।
Read full story at source (barnanmedia.com)