सुनकोशीमा डुबेर दुई बालकको मृत्यु
newsofnepal.com · Sun May 24 14:20:38 GMT 2026

सिन्धुली ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीबाट छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
Read full story at source (newsofnepal.com)