मोदी खोलाको बाढीले दियो हिमाली विपद्को ‘खतराको घण्टी’
bishowkhabar.com · Wed Sep 09 09:07:35 GMT 2026

काठमाडौं– भोटेकोशी–त्रिशूली नदीको विनाशकारी बाढीको त्रास अझै मेटिएको छैन। यही बेला अन्नपूर्ण हिमालको फेदीबाट बग्ने मोदी खोलामा पटकपटक आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमप्रति फेरि गम्भीर प्रश्न उठाएको छ ।
यस वर्षको मनसुनमा मोदी खोलामा तीनपटकसम्म ठूलो बाढी आएको स्थानीयले बताएका छन् । पछिल्लो बाढीले बीरेठाँटी बजारका घर तथा सडकमा क्षति पुर्याएपछि स्थानीय अझै ठूलो वर्षा हुँदा रातभर जाग्राम बस्नुपर्ने अवस्थामा छन् ।
Read full story at source (bishowkhabar.com)