राप्ती नदीको पुल सम्पन्न गर्न माग
gorkhapatraonline.com · Wed Sep 09 09:11:27 GMT 2026

बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीको पुलको भागलाई पूरै राप्ती नदी वारपार हुनेगरी पुल निर्माण गर्न स्थानीयले माग गरेका छन् ।
हाल उक्त स्थानमा २०६२ सालमा निर्माण गरिएको ३५० मिटर लम्बाइको एक लेनको पक्की पुल सञ्चालनमा छ भने साही स्थानमा हाल ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको अर्को पुल निर्माणाधीन अवस्थामा छ ।
Read full story at source (gorkhapatraonline.com)