पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ काे लोकार्पण
nepalpress.com · Sun May 24 14:42:36 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा लेखिका सुशीला कार्कीको साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ लोकार्पण गरिएको छ ।बालमनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको उक्त कृति लेखिकाले देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेको चुनौतीपूर्ण समयमा तयार पारेकी हुन् ।
जेनजी आन्दोलनपछि तत्कालीन सरकार विस्थापित भई मुलुक राजनीतिक अन्योल र अनिश्चितताबाट गुज्रिरहेका बेला पनि उनले सिर्जनात्मक यात्रालाई निरन्तरता दिएकी थिइन् ।
Read full story at source (nepalpress.com)