नेपाल काभा महिला भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा
shilapatra.com · Sun May 24 14:38:00 GMT 2026
नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमाभएकाे समूह ‘ए’को आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
Read full story at source (shilapatra.com)