परराष्ट्रमन्त्री खनाल र श्रीलंकाली राजदूत डेल्पिटियाबिच भेटवार्ता
gorkhapatraonline.com · Wed Sep 09 09:20:57 GMT 2026

नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो।
Read full story at source (gorkhapatraonline.com)