कोकको एक क्यानमै दैनिक सीमाभन्दा बढी चिनी
nepalviews.com · Wed Sep 09 09:12:52 GMT 2026

काठमाडौं । गर्मी मौसम होस् वा कुनै पार्टी–भोज, चिसो भन्दै कोक जस्ता सुगरी ड्रिंक्स पिउने बानी आजकल धेरैको जीवनशैलीको हिस्सा बनिसकेको छ ।
खाजा खाँदा होस् या साथीभाइसँग रमाइलो गर्दा, कोक नभई नहुने अवस्था सिर्जना भएको छ । तर, क्षणिक स्वाद र आनन्द दिने यी पेय पदार्थले हाम्रो शरीरभित्र कस्तो भयानक असर पारिरहेका छन् भन्ने कुरा भने धेरैलाई थाहै छैन ।
Read full story at source (nepalviews.com)