रविको सम्बोधन सकिनेबित्तिकै संसद्बाट बाहिरिए बालेन
clickmandu.com · Wed Sep 09 09:24:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संघीय संसद् प्रतिनिधि सभामा सम्बोधन गर्दा बैठकमा प्रधानमन्त्री उपस्थित थिए ।
Read full story at source (clickmandu.com)