सेयर बजारमा १५.४३ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार
arthasansar.com · Wed Sep 09 09:22:03 GMT 2026

बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५४५.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९२ कम्पनीको सेयर मुल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Read full story at source (arthasansar.com)