संसद् पुनर्स्थापना एमालेको एजेण्डा होइन, व्यक्तिले बोलेको विषय पार्टीको धारणा हुँदैन : छविलाल विश्वकर्मा
nepalpress.com · Wed Sep 09 09:23:54 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संसद पुनः स्थापनाको विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताए ।
अर्का सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेन-जी आन्दोलनपछि विघटन भएको संसद् पुनर्स्थापना गर्ने एजेन्डा पार्टीले अघि सार्ने धारणा राखेलगत्तै नेपाल प्रेससँग कुरा गर्दै विश्वकर्माले सो भनाइ व्यक्त गरेका हुन् । व्यक्तिले बोलेको विषय पार्टीको धारणा नहुने बताए ।
Read full story at source (nepalpress.com)