प्रतिनिधिसभाः ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’
reportersnepal.com · Wed Sep 09 09:20:54 GMT 2026

काठमाडौँ, २४ भदौ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताएका छन् ।
सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले काम गर्नुपर्ने बताए ।
Read full story at source (reportersnepal.com)