प्रतिनिधिसभा बैठकमा सभापति रवि लामिछाने सम्बोधन अन्त्यसँगै बाहिरिए प्रधानमन्त्री बालेन्द्र शाह
ratopati.com · Wed Sep 09 09:27:47 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गरेर सेकेसँगै प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका छन्।
लामिछानेले सम्बोधन गरिरहँदा बैठकमा उपस्थित प्रधानमन्त्री शाह सम्बोधन सकिएलगत्तै बाहिरिएका हुन् ।
Read full story at source (ratopati.com)