विपद्का बेला राजनीतिक रोटी सेक्ने समय होइन : रवि लामिछाने
nagariknews.nagariknetwork.com · Wed Sep 09 09:27:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्लाई अवसर बनाएर एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने राजनीतिक खेलमा लाग्ने समय अहिले नभएको बताएका छन्।
उनले प्राकृतिक विपत्तिमा हजारौँ परिवारले घरबार, जायजेथा, बस्ती, छिमेक, खेतबारी तथा जीवनभरको कमाइ गुमाएको भन्दै यस्तो अवस्थामा पीडित नागरिकको आक्रोशलाई राजनीतिक प्रहारका रूपमा नबुझ्न सरकार, राजनीतिक दल र दलका समर्थकलाई आग्रह गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)