संसद्बाट हिमाली जलवायु आपत्कालको प्रस्ताव पारित गरौँ’: रवि लामिछाने
clickmandu.com · Wed Sep 09 09:28:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पछिल्लो बाढीपहिरोमा ज्यान गुमाएका नागरिकहरूलाई प्राकृतिक विपद्का मृतक मात्र नभई ‘जलवायु अन्यायका पीडित’ का रूपमा लिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको भूमिका नगण्य रहे पनि त्यसको सबैभन्दा ठूलो मूल्य नेपाली जनताले चुकाउनु परेको बताए।
Read full story at source (clickmandu.com)