राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
annapurnapost.com · Wed Sep 09 09:23:01 GMT 2026

काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
Read full story at source (annapurnapost.com)